Tag: #dashain #heavyvechile

काठमाडौं -नारायणगढ सडकमा पूर्णिमासम्म ट्रेलर लगायतका ठूला सवारी सञ्चालनमा रोक

घटस्थापनादेखि कात्तिक १ गते पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने’ उल्लेख गरेको छ। तर खाद्यान्न लगायतका अत्यावश्यक सामान बोकेका ढुवानी सवारी साधन भने चल्न पाउँछन्।