Tag: #death #hetudau

मकवानपुरमा साथीले बोकेको बन्दुक पड्किंदा एक जनाको मृत्यु

मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका सिकारीको भरुवा बन्दुक पड्किंदा सँगै गएका साथीको मृत्यु भएको छ ।