Tag: #deuba #mahadibeshan #gaganthapa

सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनमा नजाने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनमा नजाने भएका छन्। सभापति देउवाका स्वकीय सचिव भानु देउवाले यस्ताे बताएका हुन्।