Tag: #doctor #suicidenote

भेटिए अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. श्रेष्ठ

फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. केशव श्रेष्ठ सकुशल भेटिएका छन् ।

सुसाइड नाेट लेखेर बेपत्ता भए डा. श्रेष्ठ

रामेछाप अस्पतालबाट हेटौंडा सरुवा भएको डा. केशव श्रेष्ठ फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका छन् ।