Tag: Doctors

न्यूनतम सकारी पारिश्रमिक कायम गर्न माग

आवासीय चिकित्सकहरूले २४ घण्टाभित्र इन्टर्न तथा एमडी, एमडीएस, एमडी, एमसीएच रेजिडेन्टहरूको पारिश्रमिक न्यूनतम सकारी सरह कायम गर्न माग गरेका छन् । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले आज एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । अन्यथा अत्यावश्‍यकबाहेक सम्पूर्ण सेवाहरू बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

अष्ट्रेलियाको अस्पतालका हजारौँ स्वास्थ्यकर्मी आन्दोलनमा

काठमाडाैं, ३१ असार । अष्ट्रेलियाको एक राज्यका करिब २२ हजार स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका ती स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले...