Tag: Durbarmarg

१५ औं दरवारमार्ग महोत्सव शुरु

गीतसंगित, विभिन्न नेपाली खानाका परिकारका साथै विविध मनोरञ्जनात्मक प्रस्तुतीहरू र महोत्सव आयोजना हुने क्षेत्रमा अन्य रमाइला गतिविधिहरु सहित यो महोत्सव बेलुका ८ः१५ बजेसम्म आयोजना गरिनेछ ।