Tag: #genz

नेपाली सेनाबाट बर्खास्त व्यक्ति भदौ २४ को तोडफोड र आगजनीमा संलग्न

भदौ २४ गते भएको आगजनी र तोडफोडमा संलग्न एक जना व्यक्ति नेपाली सेनाबाट बर्खास्तमा परेको खुलेको छ।

प्रदर्शनस्थलमा महानगरपालिकाले राख्याे घुम्ती शौचालय

काठमाडौं । जेनजीको प्रदर्शनस्थलमा काठमाडौं महानगरपालिकाले घुम्ती शौचालय राखिदिएको छ ।