Tag: #genzrevolution
भौतिक पुनर्निर्माण कोषमा ७ करोड ५२ लाख जम्मा
कोषमा जम्मा भएको रकम क्षतिग्रस्त सार्वजनिक संरचनाको विस्तृत इन्जिनियरिङ डिजाइन तयार गरी पुनर्निर्माणको प्रतिवेदन तयार गर्न, सार्वजनिक संरचनाको तत्काल मर्मतसम्भार गरी सेवा चालू गराउन र आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका कार्यक्रममा खर्च गर्ने निर्णय गरेको छ ।
जेनजी आन्दोलन जाँचबुझ आयोगले आज रवि लामिछानेसँग सोधपुछ गर्ने
उच्चस्तरीय जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ ।
जेन–जी आन्दोलनका क्रममा खटिएका प्रहरी इञ्चार्जहरूलाई उपत्यका नछाड्न निर्देशन
प्रहरी मुख्यालयले भदौ २३ र २४ गते काठमाडौंमा जेन–जी आन्दोलनका क्रममा खटिएका प्रहरी इञ्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ ।
क्षतिग्रस्त सवारीसाधन र मेसिन कवाडीमा बिक्री गरिने
जेनजी आन्दोलनका बेला क्षतिग्रस्त सवारीसाधन र मेसिन कवाडीका रूपमा लिलाम बिक्री गरिने भएको छ ।
‘प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्छ’ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यमान संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नपर्ने बताएका छन् ।
जेनजी आन्दोलनका मृतककाे परिवारलाई १० लाख राहत
जेनजी आन्दोलनमा युवाको ज्यान गुमाएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ ।
जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो
जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४पुग्याे।
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ३० पुग्याे
जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या हालसम्म ३० पुगेको छ ।


























