Tag: #ghatasthapana

आजदेखि दसैं शुरु, घटस्थापनाको उत्तम साइत ११ बजेर २९ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ११ बजेर २९ मिनेटमा घटस्थापनाको साइत छ ।