Tag: Global IME Bank

ग्लोबल आइएमई बैंकको ‘मेरी उनीलाई स्वास्थ नारी पहल अभियान’ सञ्चालनमा

ग्लोबल आइएमई बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वास्थ नारी पहल अभियान सञ्चालन गरेको छ।

ग्लोबल आइएमई बैंकले ल्यायो न्यूनतम ब्याजदरमा घर कर्जा योजना, १२ करोडसम्म...

बैंकका अनुसार यस कर्जा योजना अन्तर्गत १२ करोड रुपैयाँसम्म ऋण पाइने छ । यस योजना अन्तर्गत सेवाग्राहीले ५ वर्षसम्मको अवधिका लागि ९.९९ देखि १०.९९ प्रतिशत, ५ देखि १० वर्षसम्मको लागि १०.९९ देखि ११.४९ प्रतिशत र १० वर्षभन्दा बढिको अवधिका लागि ११.४९ देखि ११.९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदरमा कर्जा पाउने छन् ।

ग्लोबल आइएमई बैंक ‘भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित

बैंकले हालैमात्र भिषासँगको सहकार्यमा भिजा स्क्यान टू पे भुक्तानी प्रणालीको शुभारम्भ गरेको छ । क्यूआरमार्फत भर्चुअल भिजा कार्डबाट पेमेन्ट गर्ने सकिने उक्त प्रविधि नेपालमै पहिलो रहेको छ ।

ग्लोबल आईएमई बैंकको ‘भिजा स्क्यान टु पे’ बाट कार्डको प्रयोग बिनै...

सोमवार काठमाडौंमा एक कार्यक्रमबीच ग्लोेबल आईएमई बैंकले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणालीको शुभारम्भ गरेको हो।

ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले लिए पद तथा गोपनीयताको सपथ

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत रहेका ढकाल बैंकको हालै सम्पन्न १७औँ वार्षिक साधारणसभाबाट सञ्चालक समिति सदस्य र नव निर्वाचित सञ्चालक समितिको पहिलो वैठकबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए ।

ग्लोबल आइएमई बैंकद्वारा एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा

बैंकले काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–५, बुढानीलकण्ठ, काठमाडौँकै चन्द्रागिरि नगरपालिका–१३, दहचोक, चितवनको भरतपुर महानगरपालिका–८, शरदपुरमा र तनहुँको आबुँखैरेनी गाउँपालिका–३, आबुँखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

ग्लोबल आइएमई बैंकको ३५१ औं शाखा बैतडीको पाटन बजारमा

बैंकको नयाँ शाखाको पाटन नगरपालिकाका प्रमुख गौरी सिंह रावलले एक समारोहबीच उद्‍घाटन गरेका छन्। देशका ७७ जिल्लामै बैंकका शाखा छन्। नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या ३५१ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले ल्यायो ‘ग्लोबल अटो लोन’ योजना

यस्तै, विद्युतीय सवारी साधन (ईभी)का लागि १०.४९ प्रतिशत ब्याजमै ऋण उपलब्ध गराइने बैंकले जनाएको छ । गाडीको मूल्यका आधारमा बैंकले ईभीमा मूल्यांकनको ८० प्रतिशतसम्म र इन्धन गाडीको हकमा ५० प्रतिशतसम्म ऋण दिनेछ ।

ग्लोबल आइएमई बैंकका ग्राहकहरूले तिहारमा डिजिटल कारोबार गर्दा क्यासब्याक पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकहरूले यस वर्षको तिहारमा विभिन्न डिजिटल कारोबारमार्फत् सामान किन्दा निश्चित क्यासब्याक पाउने पक्का भएको छ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराज ११:११ मा २० प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकहरूले दराजको ११:११ अफरमा दराजबाट अनलाइनमार्फत् सामान किन्दा २० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ।