Tag: #gold #price #soar

सुनकाे भाउमा फेरि नयाँ रेकर्ड

बिहीबार सुनको भाउ ताेलामै ५ हजार ७ सय रुपैयाँ बढेकाे छ। अघिल्लो दिन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ८१ हजार १ सय रुपैयाँ पुग्यो ।अघिल्लो दिन अर्थात बुधबार सुन ताेलामा २ हजारले बढेको थियाे।