Tag: #hitarajpandey

‘सरकारले संसद्लाई हेप्याे’ :हितराज पाण्डे

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसद्लाई हेपेको टिप्पणी गरेको छ ।