Tag: #hitendra #kulman

विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा शाक्यलाई पुनर्स्थापित गर्ने आदेश

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दिएको छ ।

हितेन्द्रदेव शाक्यलाई सर्वाेच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीबाट हटाइएका हितेन्द्रदेव शाक्यलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।