Tag: human milk bank in Nepal

नेपालमा पहिलो पटक आमाको दूध राख्न मिल्ने ‘मिल्क बैंक’ सञ्चालन हुँदै,...

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा वृहत्त स्तनपान व्यवस्थापन केन्द्र ‘ह्युमन मिल्क बैंक’ सञ्चालनमा आउने भएको छ ।