Tag: #hundreddays #oli

सरकारले आज १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने, प्रधानमन्त्रीले सम्बोधन गर्दै

नेकपा एमालेको नेतृत्वमा असार ३० गते गठन भएकोमा १ सयदिनमा भएका प्रगतीबारे जानकारी दिन लागेको हो ।