Tag: Independent Power Producers’ Association

‘हिमालयन हाइड्रो एक्स्पो’ चैत १८ गतेदेखि हुँदै, ५० प्रतिशत विदेशी स्टल...

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा 'हिमालयन हाइड्रो एक्स्पो २०२२' आयोजना गर्ने भएका छन्।