Tag: #india #aeroplanecrash

‘इन्जिनमा इन्धन प्रवाह नियन्त्रण गर्ने स्विचहरू बन्द गरिएको पाइयाे’: प्रतिवेदन

इन्जिन बन्द भएपछि ककपिट एक जना पाइलटले अर्कालाई इन्जिन तपाईंले बन्द गर्नुभएको? भनेर प्रश्न गरेका थिए।