Tag: #indiraranamagar

उपसभामुख दक्षिण अफ्रिका प्रस्थान

उपसभामुख इन्दिरा राना मगर दक्षिण अफ्रिका प्रस्थान गरेकी छन् । उनी बुधबार बिहान त्यसतर्फ प्रस्थान गरेकी हुन् ।