Tag: #ippan #hydro #news

‘लेखा समितिका कारण १५ खर्ब लगानी रहेको जलविद्युत क्षेत्र अन्यौलमा’ इप्पान...

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत उत्पादकलाई हात बाधेर राखिएको बताएका छन्।