Tag: #juice #packetjuice

तपाँईले खाने एक गिलास जुसमा ५ चम्चा चिनी हुन्छ !

विशेषगरी गर्मीयाममा फलफुल तथा जुसहरु नै धेरैको पहिलो रोजाइ हुने गरेको छ । तिर्खा मेटाउनका साथै स्वादिलो पनि हुने भएकाले बच्चादेखि बुढासम्मलाई जुस मनपर्छ...