Tag: #kathmandumahanagar

खोला छेउछाउ कुनै संरचना निर्माण नगर्न महानगरको निर्देशन

काठमाडों महानगरपालिकाले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै महानगरभित्रका नदीको दायाँ\बायाँ क्षेत्रमा कुनै पनि प्रकारको संरचना निर्माण गर्न निषेध गरेको हो ।