Tag: #khullamanch

खुलामञ्चलाई खुल्लै राख्न बाबुराम भट्टराई र रवि लामिछाने एकै ठाउँ

काठमाडौंको खुला मञ्चलाई फुटबल मैदान बनाउने महानगरपालिकाको तयारीविरुद्ध प्रदर्शन भएको छ। ‘अकुपाइ टुँडिखेल’ले खुलामञ्चलाई खुलै रहनदिन खुलामञ्चमा प्रदर्शन गरेको हो।