Tag: #kpoli #footballer #karlos

प्रधानमन्त्री र ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसबीच भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसलाई भेटेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओली...