Tag: #kpoli #newyearwish

नयाँ वर्षमा प्रधानमन्त्रीको शिक्षा बजेट बढाउने र विधेयक पारित गर्ने प्रधानमन्त्रीको...

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको शुभकामना सन्देश दिएका छन् । विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउन आह्वान गर्दै नयाँ वर्षको शुभकामना दिएका छन्।