Tag: #kpsharmaoli #pm

प्रधानमन्त्रीले दिए प्रजातन्त्र दिवसको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्रजातन्त्र दिवस’का अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

‘नेपालको शिर ढल्नेगरी कुनैपनि काम गर्दिन’ :प्रधानमन्त्री ओली

‘नेपालको शीर ढल्नेगरी, नेपालको इज्जत तल पर्नेगरी, नेपालको कुनै प्रभाव, प्रतिष्ठा, हित, सरोकार केही पनि तल पर्नेगरी काम गर्दिन’ प्रधानमन्त्री ओलीले भने ।