Tag: #lilaballav #supremecourt

सर्बोच्चले सदर गर्‍यो कोशीका पूर्वमन्त्री लीलाबल्लभविरुद्ध मुद्दा नचलाउने निर्णय

सर्वोच्च अदालतले काेशि प्रदेशका पूर्वमन्त्री लीलाबल्लब अधिकारीलाई मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णय सदर गर्न आदेश दिएको छ ।