Tag: #london #scam #aware

बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका बढ्याे, सचेत नेपाली दूतावासकाे आग्रह

बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ।