Tag: maha laxmi

महालक्ष्मी विकास बैंकको सीइओमा दिपेश लम्साल

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् । बैंकको माघ २३ गते बसेको संचालक समितिको बैठकले बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रहेका लम्साललाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो।