Tag: Marketing MyPay

माईपे डिजिटल वालेटले एसईई पास गरेका विद्यार्थीहरुलाई मासिक ५ हजारसम्मको छात्रवृत्ति...

यस छात्रवृत्ति कार्यक्रममा जम्मा १०० विद्यार्थी लाभान्वित हुनेछन्। जसमा ९९ जना विद्यार्थीले मासिक रु. ५०० का दरले १ वर्षसम्म र १ जना विद्यार्थीले मासिक रु. ५ हजारका दरले १ वर्षसम्म छात्रवृत्ति प्राप्त गर्न सक्नेछन्।