सगरमाथा चुचुरोसम्म बाटो बनाउने र डोरी टाँग्ने काम सम्पन्न भएको छ । पर्यटन विभागका अनुसार आइसफल डाक्टर र सहयोगीको टोली २८ वैशाश शुक्रबारको दिन राती ८ बजेर १५ मिनेट जाँदा चुचुरोसम्म पुगेका छन् । टोलीमा १० जना सहभागी थिए ।
नेपाली सेनाले यस वर्ष सगरमाथा, ल्होत्से र नुप्से हिमाल सफाइ गर्ने भएको छ । सेनाले ‘सफा हिमाल अभियान–२०२४’मार्फत सगरमाथासहित हिमालबाट पाँच मानव शवसहित १० टन फोहर संकलन गर्ने लक्ष्य राखेको छ ।
-जितेन्द्र खनाल
काठमाडौं, १३ जेठ । अझै पनि हाम्रो समाजमा एचआईभी संक्रमितहरु खुलेर मलाई एड्स लागेको छ मैले नियमित औषधि खाइरहेको छु भन्न सक्दैनन् ।
एचआईभी...