Tag: #musahar

जाडाेमा न्यानाे कपडा नहुदा २ सय बालबालिकाले छाडे बिद्यालय

महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ को मझौरा गाउँका दुई सय बढी बालबालिका विगत दुई महिनादेखि विद्यालय गएका छैनन् ।