Tag: Nada Auto

नाडा अध्यक्षमा ध्रुव थापा विजयी, कार्यसमिति सदस्यमा चौधरी पक्षको बहुमत

संस्थागत सदस्य भने निर्विरोध निर्वाचित भएका छन्। मोहनबाबु खड्का, तेजनारायण साह, शुभाष आचार्य, पुष्करराज ओझा, गणेश प्रसाद भट्टराई, सुदेश कुमार श्रेष्ठ र भद्र भण्डारी निर्विरोध निर्वाचित भएका हुन्।