Tag: #nayanote

दसैंका लागि आजदेखि सुकिला नोट वितरण हुँने, बैंक तथा वित्तीय संस्थाबाट...

विगतका वर्षहरूमा दसैं, तिहार र छठका लागि राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै आएको थियो । तर यस वर्ष नयाँ नोटको सट्टा सुकिला ९सफा० नोट वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ ।