Tag: nepal bank

त्रिवि र नेपाल बैंकबीच सम्झौता, त्रिविका विद्यार्थीले इन्टर्नशिप गर्न र थेसिस...

नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता भएको छ । बैंक र अनुसन्धान त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय बिभागबिच अनुसन्धान सम्बन्धि कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको हो ।