Tag: Nepal Investors Forum

‘निरन्तर घटिरहेको शेयर बजारप्रति सम्बन्धित क्षेत्र मौन रहँदा लगानीकर्ता झनै मर्माहित’

मौद्रिक नीति र एकीकृत निर्देशिकाले शेयर धितो कर्जालाई कुनै एउटा बैंकबाट रू. ४ करोड र तीन वटा बैंकबाट रू. १२ करोडको सीमा तोकेर लगानी गर्ने वातावरणमा निरुत्साहित पारेको आरोप फोरमले लगाएको छ ।