Tag: nepal stock

नेप्सेको तथ्यांक प्रयोग गर्न शुल्क तिर्नुपर्ने, कुन प्रयोजनका कति ? (सूचीसहित)

नेपाल स्टक एक्सचेन्ज नेप्सेले तथ्यांक प्रयोग सम्बन्धि कार्यविधि लागू गरेको छ । नेप्सेले सोमवारबाट लागू गरेको ‘नेपाल स्टक एक्सचेन्ज लिमिटेडको तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि, २०७७’मार्फत नयाँ शुल्क निर्धारण गरेको हो।

नेप्सेमा सूचीकृत कम्पनीमध्ये ३६ वटा ‘ए’ वर्गमा, कुन समूहमा कस्ता कम्पनी...

नेप्सेले वर्गीकरणमा समावेश गरेका २२९ कम्पनीमध्ये ‘ए’ समूहमा २५ वटा वाणिज्य बैंक, ४ वटा विकास बैंक, २ फाइनान्स कम्पनी, १ लघुवित्त संस्था र ३ वटा हाइड्रोपावर कम्पनी र १ उत्पादनमूलक कम्पनी रहेका छन् ।

नेप्सेको सीइओको लागि पाँच जना सर्टलिस्टमा, कसको सम्भावना बलियो ?

नेप्सेमा सीइओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा बनेको सिफारिस समितिले परेका आवेदनमध्ये मूल्यांकनका आधारमा उत्कृष्ट ५ जना छनोट गरेको हो ।

छ्याङ्दी हाइड्रोपावरसहित ५ कम्पनीको सेयर मूल्य समायोजन, कुनको मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा छ्याङ्दी हाइड्रोपावरसहित ५ कम्पनीको सेयरमूल्य समायोजन भएको छ ।

नेप्सेको सीइओ बन्न ११ जनाको दाबेदारी, को-को छन् दौडमा ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) का लागि ११ जनाको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन आइतबारसम्म ११ जनाले अध्यक्षमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् ।