Tag: #nepaliwomencricket

मलेसियालाई पराजित गर्दै नेपालले जित्याे टी-२० अन्तर्राष्ट्रिय शृंखला

नेपाली महिला टोलीले टी-२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ। ‍अन्तिम खेलमा मलेसियालाई पराजित गर्दै शृङ्खला जितेकाे हाे।