Tag: #nepse #share #circuit

सेयर बजारमा तीन पटकको नेगेटिभ सर्किट ब्रेकसँगै राेकियाे काराेबार

काठमाडौं । सेयर बजारमा तीन पटक नेगेटिभ सर्किट ब्रेक लागेसँगै बिहीबारका लागि कारोबार स्थगित भएको छ । भदौ २३ र २४ गतेको घटनापछि खुलेको बजार ६ प्रतिशत घट्यो ।