Tag: #newyear #news

सुशासन, सेवा प्रवाह प्रवर्द्धन र व्यतिथि अन्त्यको संकल्प गर्न राष्ट्रपतिको अपिल

राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको बाटोमा बाधक बनेर देखिने बेथितिको अन्त्य, सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो सर्त भएको बताएका छन् ।