Tag: NRN

‘गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनसम्बन्धि समस्या छिट्टै समाधान हुने’ :गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनसम्बन्धि समस्या छिट्टै समाधान हुने बताएका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलसँगको अन्तरक्रियाको क्रममा गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनमा देखा परेका जटिलता संसदको आगामी (हिउँदे) अधिवेशनबाटै सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

देशलाई आर्थिक संकटबाट जोगाउन पूँजी र प्रविधि भित्र्याउन एनआरएनसँग आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पनि कोरोनापछिको समयमा आर्थिक संकटका संकेतहरु देखा परेको भन्दै त्यस्तो अवस्थाबाट देशलाई जोगाउन विदेशी लगानीका लागि आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली बदनाम हुने क्रम जारी, रामलक्ष्मण भन्छन् – भोटिङ मेशिन...

मेशिनमा प्राविधिक परीक्षण गरेर तयार पार्नका लागि समय चाहिन्छ भनेर रिमाल दाजुभाइले सम्झौताकै बखतमा अन्तिम नामावली प्रमाणित गर्ने, नामावली चढाउने, परीक्षण गर्ने, १ सय नमूना मतदान गर्ने कामका लागि न्यूनतम ८ घण्टा समय मागेका थिए तर उनीहरुले ३ घण्टा पनि पाएनन् ।