Tag: #ntc #landlineupgraded

तामाको तारमा आधारित टेलिफोन सेवा बन्द गर्दै टेलिकम, फाइबरमा अपग्रेड गर्न...

टेलिकमले चैत १८ गतेदेखि तामाको तारबाट सञ्चालित सेवा बन्द हुने भएकोले आधुनिक प्रणालीमा रुपान्तरण गर्न सूचित गरेको हो।