Tag: #oli #pm #madhavkumarnepal

माधव नेपालकाेे मुद्दाबारे बोले ओली, भने‘अख्तियार प्रयोग हुने संस्था होइन, काम...

प्रधानमन्त्री केपी शर्मा ओलीले पतञ्जलीको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालकाे मुद्दाबारे बा्लेका छन्। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रयोग हुने संस्था नभएको बताएका छन् ।