Tag: paracetamol

पारासिटामोल सावधानीपूर्वक सेवन नगरे बढ्छ घातक रोगको जोखिम

कोरोना अवधिमा खोप लगाएपछि ज्वरो आएका मानिसहरूलाई विज्ञहरूले पारासिटामोल खान सल्लाह दिएका छन्। बजारमा यसलाई पारासिटामोलको नामले आउँछ वा अन्य औषधिमा सक्रिय तत्वका रूपमा पाइन्छ।