Tag: pcr

वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? यी अस्पतालबाट गर्नुहोस् निःशुल्क पीसीआर

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारहरुको पीसीआर परीक्षण निःशुल्क गर्ने भएको छ । तर त्यसका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात पेश भने अनिर्वाय गरिएको छ ।

कोरोना परीक्षणको शुल्क घट्यो, अब कति तिर्नुपर्छ ?

सरकारले पीसीआर परीक्षण शुल्क घटाएको छ।