Tag: #publicholiday

सोमबार सार्वजनिक बिदा

भोलि अर्थात बैशाख २९ गते सिद्धार्थ गौतम अर्थात् गौतम बुद्धको जयन्ती तथा उभौली पर्वको अवसरमा सार्वजनिक बिदा हुने भएको हो ।

जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने सरकारको निर्णय

सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।