Tag: Rabi Lamichhane

गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । गृहमन्त्री लामिछाने पदमा रहेर सरकारी ठगीको छानबिन निष्पक्ष नहुने भन्दै निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको हो ।

रविले सोधे – ‘राज्यकै निकायको विश्वास भएन, नाम आएकासँग सोधपुछ गर्न...

संसद बैठकमा उनले भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीले मुटु दह्रो छ भन्नु भएको थियो । उहाँहरूको मुटु देखेका छौँ । कहाँ गएर चेक गर्ने ? जजसको नाम आएको छ सोधपुछ गर्न किन डराएको ?’

सांसद भएपछि के-के काम गरे रविले ? यस्तो छ विवरण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ बाट निर्वाचित प्रतिनिधि सभा सांसद रवि लामिछानेले सांसद भएदेखि नै चितवनमा खटिएका छन् । उनले सोमबार साँझ अहिलेसम्मका कामको विवरण समेत सार्वजनिक गरेका छन् ।

रवि लामिछाने सहित तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडाैं, ८ भदाै । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र रुकु कार्की विरुद्ध जिल्ला अदालत चितवनमा...