Tag: #rabilamichhane

त्रिवि अस्पतालले भन्याे सामाजिक लामिछानेको फोटोहरू यस अस्पतालको हाेइन

त्रिवि शिक्षण अस्पतालले सामाजिक सञ्जालमा भेटिएका रवि लामिछानेको फोटोहरू यस अस्पतालको नरहेको बताएको छ।

जेनजी आन्दोलन जाँचबुझ आयोगले आज रवि लामिछानेसँग सोधपुछ गर्ने

उच्चस्तरीय जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ ।

जन्मदिनमा कारागार फर्किए रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि कारागार फर्केका छन् । जेनजी आन्दोलनका क्रममा रिहा भएका उनि आज आफै घोषणा गरेर कारागार गएका हुन्।

रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएपछी रगत जाँच गर्न अस्पताल पठाइयो

रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ। उनको स्वास्थ्यमा समस्या देखिएपछि आज रगत जाँच गर्नका लागि रगत अस्पताल पठाइएको छ ।

रवि लामिछानेलाई थुनामै पठाउने आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई थुनामै पठाउने आदेश जारी भएको छ ।

रवि लामिछाने पक्राउ परे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । प्रहरीले उनको घरमै पुगेर पक्राउ गरेको हो।

लामिछानेले भने :आजै आफै गिरफ्तारी दिन्छु

रास्वपाका सभापति रवि लामिछानेले आफै गिरफ्तारी दिने बताएका छ,। उनले सामाजिक सञ्जालमा स्ट्याटस राख्दै यस्ताे बताएका हुन्।

सरकारले थालेको षड्यन्त्र अझैसम्म नरोकिएको रवि लामिछानेकाे भनाई

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफूमाथि सरकारले थालेको षड्यन्त्र अझैसम्म पनि नरोकिएको बताएका छन् ।

रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न सभामुखलाई आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न सभामुखलाई अनुरोध गरेको छ ।