Tag: #rcb #accident #india

आरसीबीका मार्केटिङ तथा राजस्व प्रमुख निखिल सोसाले पक्राउ

काठमाडौं । आरसीबीका मार्केटिङ तथा राजस्व प्रमुख निखिल सोसालेलाई पक्राउ गरेको छ। उनलाई शुक्रबार केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो।आईपीएल २०२५ विजेता रोयल च्यालेन्जर्स...