Tag: Redmi Note 11

शाओमीको रेड्मी नोट ११ नेपाली बजारमा, यस्ता छन् विशेषता

रेडमी नोट ११ ग्राफाइट ग्रे, ट्वाइलाइट ब्लू, स्टार ब्लमा अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पार्टनरहरू १३ माघ २०७८ बाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।