Tag: #sarce

बहुआयामिक संकटबारे गम्भिर बन्न दक्षिण एशियालाई सुझाव

दक्षिण एशियाका महिला, दलित, अल्पसंख्यक तथा सीमान्तकृत समुदायले भोग्दै आएका विभेद र वञ्चितिकरणको अन्त्य नभएसम्म असमानता वढ्दै जाने भएकोले हामीले चाहेको सामाजिक न्याय र समानता हासिल हुन नसक्नेतर्फ सचेत गराउँदै कार्यक्रमका सहभागीहरुले सम्वन्धित देशका सरकारहरुलाई उचित नीति तथा कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।